पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागको विभागीय पुस्तकालयका लागि नवलपुरका साहित्यकारहरुका कृति हस्तान्तरण गरिएको छ ।
कृति हस्तान्तरण कार्यक्रमको संयोजन नेपाली भाषा साहित्य संघ नवलपरासीले गरेको थियो ।
संघका उपाध्यक्ष कृष्णचन्द्र गिरीको अध्यक्षतामा कावासोतीमा भएको कार्यक्रममा
क्याम्पसमा स्थापित नेपाली विभागको विभागीय पुस्तकालयका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने उपस्थित थिए ।
क्याम्पसमा स्थापित नेपाली विभागको विभागीय पुस्तकालयका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने उपस्थित थिए ।कार्यक्रममा उपस्थित जिल्लाका साहित्यिक स्रष्टाहरुले डा. न्यौपानेलाई पुस्तक हस्तान्तरण गरे ।