तनहु ।कवितामा आधारित नेपालको एकमात्रै रियालिटी शो द पोएट आइडिएल अहिले जारी छ।प्रतियोगितामा देशभर बाट कविता कोर्ने र वाचन गर्ने कविता प्रेमी हरु सहभागी भएका थिए।
विभिन्न चरणहरु पार गर्दै अब प्रतियोगिता अन्तिम १० मा पुग्दैछ ।तेहि प्रतिस्पर्धामा एक बलियो प्रतिस्पर्धीको रुपमा रहेका छन गण्डकी प्रदेश तनहु जिल्लाका विनायक पन्त । वाइल्ड कार्ड इन्ट्री मार्फत प्रतिस्पर्धामा भाग लिएका उनले १७ औ शृङ्खलामा चङ्गा चुडिएको भन्ने कविता बाचन गरेका थिए ।उक्त कविता अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ।उनले आम साहित्य प्रेमी सबैलाइ आफुलाइ भोट गरेर शिर्ष १० मा पर्न सहयोग गर्दिनको लागि अपिल समेत गरेका छन।
उनलाइ भोट गर्नका लागि प्ले स्टोर वा एप स्टोरमा गएर osr connect डाउनलोड गरेर एप मार्फत भोट गर्न सकिन्छ। भोटिङ आज शुक्रबार दिउसो १२ बजे सम्मको लागि खुल्ला रहेको छ।साथै उनलाइ भोट गर्नको लागि इसेवा / खल्ती आइडि 9866054993 रहेको छ।