गृहपृष्ठ › समाचार › मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको... समाचार मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का गण्डकी आज मंगलबार, कात्तिक २५, २०७७ 👁 १६३ ⏱ १ मिनेट काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रबिन्दु र कति रेक्टरको भन्नेबारे केहीबेरमा थाहा हुने केन्द्रले जनाएको छ। यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 ट्यागहरू: भूकम्प साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार नवलपुर ड्राइभिङ्ग व्यवसायी संघको अधिवेशन सम्पन्न ,अध्यक्षमा गुरौ १ वर्ष पहिले · १ मिनेट पढ्ने 👁 212
समाचार एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 339
समाचार स्थानीय उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा प्रवेश ६ महिना पहिले · २ मिनेट पढ्ने 👁 506
समाचार नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा देवचुलीका एकजनाको मृत्यु ७ महिना पहिले · १ मिनेट पढ्ने 👁 501
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान २३ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 188