उत्तम कुमार थापा, बझाङ ।नेपाल कम्युनिस्ट पाटी नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा १ सय २० जना प्रवेश गरेका छन। जयपृथ्वि नगरपालिका वडा नम्बर ७ काे धाैनाउ,जुवाणा छयाला बाट गरि १ सय २० जना नेपाली काङ्ग्रेसमा प्रवेश भएको नेपाली काङ्ग्रेसका नेता हिरेन्द्र छत्यालले बताए । उनले भने, "नेपाल कम्युनिस्ट पाटी नेकपाकाे बहुमतकाे सरकारले जताततै भ्रष्टाचार माैलाएकाे र आफ्ना आसेपासेलाई मात्र याेजना दिएकाे बताउदै,जनसमुदायहरु नेपाली काङ्ग्रेस पाटीमा प्रवेश गरेका छन।" । नवप्रवेशी हरुलाइ एक कार्यक्रमका विच नेपाली काङ्ग्रेसका नेताहरूले दाेसल्ला सहित स्वागत गरेका थिए।
नेकपा परित्याग गरि १ सय २० जना काङ्ग्रेसमा प्रवेश ,