भाद्र २१,काठमाडौ ।पारिवारिक विवाद हुदाँ चन्द्रागिरी नगरपालिकाकाका ३२ वर्षको श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबाको श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेका छन। घटना शनिबार राती चन्द्रागिरी -१ झ्याङ्गाझिटिमा घटेको हो।महानगरीय प्रहरी वित्त थानकोटका डिएसपि घनश्याम श्रेष्ठ खुकुरी प्रहार गर्ने छोरोलाइ नियन्त्रण लिएको तथा बाबुआमालाई हस्पिटल पठाएको जानकारी दिएका छ्न।
बाबुआमामाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ