स्याङ्जाका गायक भीम पौडेलको बिहीबार राति मृत्यृ भएको हो। लोक दोहोरीका अब्बल मानिने गाएक पौडेल लामो समय देखी कृष्ण कडेल आवद्ध इन्द्रेणी मा कार्यरत थिए।
केही समययता डिप्रेशनमा रहेको उनको मृत्युको कारण भने खुलेको छैन ।
गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ। पोखरा बाट उनका आफन्तले जानकारी दिए,