३० गते भएको स्थानिय चुनावमा धनकौल गाउँपालिकाको उपमेयर पदमा नेपाली काङ्ग्रेस पार्टीबाट ४५०४ मत ल्याएर अकली सहनी पुनः दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको छ। वहाँले सधैं जनताको लागि कार्य गर्दै आउनुभएको थियो।आफ्नो ठाउँको बिकास र जनताकोलागी सधैं सकरात्मक सोच्ने ब्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो। फलस्वरुप फेरि पनि वहाँलाई उपमेयर पदमा जनताले लोकप्रिय मत दिएर जिताउन सफल भयो। वहाँ को आउँदो कार्यकालको लागि हाम्रो टिमको तर्फ बाट बधाई तथा शुभ कामना
धनकौल गाउँपालिकाको उपप्रमुखमा अकली सहनी पुन: निर्वाचित Gandakiaaja