विहादी,पर्वत | पर्वतको बिहादि गाँउपालिका वडा नम्वर २ बर्राचौरमा मोटर साइकल अनियन्त्रित भइ पल्टिदा २ जना घाइते भएका छन् | बर्राचौर बाट रानीपानी तर्फे जादै गरेको ध.१प ९१५६ नम्वरको बाइक बर्राचौरको कटरको चोक नजिकैको घुम्ती मा अनियन्त्रित भइ खोलामा पुगेको थियो बाइक चालक सहित पछाडि बसेका दुबै जना घाइते भएका हुन् बाइक चालक गम्वीर रहेपनि पछि रहेका साथीको भने टाउको र हातमा गहिरो चोट लागेको छ | उनि हरु दुबै जानलाइ पाल्पा मिसन अस्पताल मा उपचारका लागि लगिएको छ | पुरा भिडियो सहित https://youtu.be/4AcPiZ5m1qY
पर्वतको बर्राचौरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुई जना घाइते |