नवलपुर,पौष २१।नेपाली काङ्ग्रेसको बाकी १६ जिल्लको अधिवेशन माघ १५ गते शनिबार हुने भएको छ।यश अघि केन्द्रिय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा पौष २७ गर्ने भनिएकोमा अब फेरि माघ १५ गते हुने जानकारी सहित प्रेस विज्ञप्ति जारी गरिएको छ। माघ १२ गते हुन गैरहेको रास्ट्रीय सभाको सदस्यको निर्वाचनलाइ मध्यनजर गर्दै जिल्ला अधिवेशन सारिएको विज्ञप्तिमा जनाइएको छ।रास्ट्रीय सभाको १९ सदस्यका लागि १२ गते निर्वाचन हुदैछ।यो संगै नवलपुर सहित काङ्ग्रेसको १६ जिल्लाको अधिवेशन सरेको छ।
रास्ट्रीय सभाको निर्वाचनले काङ्ग्रेसको १६ जिल्लाको अधिवेशन सर्यो,माघ १५ मा हुने