नवलपुर,पौष १३।नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला अधिवेशन पौष २७ गते हुने भएको छ।काङ्ग्रेस केन्द्रिय निर्वाचन समितिले जारी गरेको आजको सुचना अनुसार नवलपुर सहित बाकी रहेका १६ जिल्लाको जिल्ला अधिवेशन यहि पौष २७ गते गर्ने निर्णय भएको हो।काङ्ग्रेसको केन्द्रिय अधिवेशन सप्पन्न भैसक्दा पनि विभिन्न जिल्लाहरुमा भने विवाद हुदा जिल्ला अधिवेशन सम्पन्न हुन सकेको थिएन।
नवलपुर सहित काङ्ग्रेसको बाकी १६ जिल्लाको अधिवेशन पौष २७ गते हुने