कावासोती,नवलपुर। नवलपुरमा थप तिनजना कोरोना संक्रमितको मृत्यु भएको छ।जिल्ला स्वास्थ कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा देवचुली १२ र ९ का एक एक जना पुरुष गरि दुइजना र विनयी त्रीवेणी गाउपालिकाका एकजना रहेका छन।मृत्यु हुने देवचुली नगरपालिकाका दुइजना पुरुषको कोरोना परिक्षण चितवनमै भएको थियो भने विनय त्रीवेणिका व्यक्तिको परिक्षण मध्यविन्दु जिल्ला अस्पतालमा भएको थियो।तिनजना सबैको चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
कोरोना संक्रमणले नवलपुरमा थप तीन जनाको मृत्यु