गृहपृष्ठ › समाचार › मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्द... समाचार मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्दै गण्डकी आज आइतबार, बैशाख १९, २०७८ 👁 ३२५ ⏱ १ मिनेट आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ । बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले उत्साहित घर्ती ६ महिना पहिले · १० मिनेट पढ्ने 👁 338
समाचार “घण्टी: चिन्हभन्दा माथि—आस्था, उत्तरदायित्व र परिवर्तनको ध्वनि”:सन्जु बाबू पोख्रेल ५ महिना पहिले · २ मिनेट पढ्ने 👁 304
समाचार एनआरएनए जापानको केन्द्रिय उपाध्यक्षमा सुवेदीको उम्मेद्बारी १ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 1,671
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान १३ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 126